स्पेनिस लिगको उपाधि रियल मड्रिडलाई

मड्रिड । रियल मड्रिडले किर्तीमानी ३५ औं पटक स्पेनिस लिग फुटबल ‘ला–लिगा’ को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा इस्पानियोललाई ४–० ले हराउँदै रियलले उपाधि जितेको हो । खेलमा रियललाई विजयी गराउन रोड्रिगोले दुई गोल गर्दा मार्को एसेन्सीयो र करिम बेन्जमाले एक एक गोल थपे । रोड्रिगोले खेलको ३३ औं मिनेटमा र ४३ … Continue reading स्पेनिस लिगको उपाधि रियल मड्रिडलाई